Dhulikhel Eco Banner new

घट्दै कोरोना संक्रमण, आज २४८ जनामा पुष्टि

4.43K
shares

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २८६ जनामात्रै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार १ हजार ८१६ पीसीआर परीक्षणमा २०२ र १ हजार ६०७ एन्टीजेन परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा ३ हजार ४२३ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने ४७९ रहेको छ ।