Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ श्रेष्ठको कार्यकाल थप

4.47K
shares

काठमाडौं, ५ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल थप भएको छ ।

कम्पनीको संचालक समितिको भाद्र ५ गते अपरान्ह ४ बजे वसेकोे २९८ औं वैठकले श्रेष्ठलाई नियुक्त गर्ने निणर्य गेको हो ।

भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्ती रेको कम्पीले जानकारी दिएको हो ।