सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त
वि.सं.२०७९ भदौ ८ बुधवार ११:३८
5.12K
shares
shares

काठमाडौं, ८ भदौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त भएका छन् ।
बैंकको संचालक समितिको भदौ ७ गतै बसेको बैठकबाट संस्थापक शेयरबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई नियुक्त गरेको हो ।


















