GBIME

युनिक नेपाल लघुवित्तमा जागिर खुल्यो, कति चाहिन्छ शैक्षिक योग्यता ?

1.06K
shares

काठमाडौं, ३१ असोज । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले सहायक अधिकृत प्रशिक्षार्थि, लेखा सहायक र कनिष्ट सहायक पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो ।

इच्छुुक उम्मेदवारले कात्तिक महिनाको १७ गतेभित्रमा कार्यालयको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।