Dhulikhel Eco Banner new

देशभर भोलि सार्वजनिक बिदा

8.1K
shares

काठमाडौं, ३१ असोज । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा  कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा जोशीको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु र विदेशस्थित कुटनीतिक नियोगमा मगंलबार सार्वजनिक बिदा दिने र झण्डा झुकाउने निर्णय गरेको छ ।