GBIME

मनै लोभ्याउने सयपत्री फूल (फोटो फिचर)

3.03K
shares

काठमाडौं, १० कात्तिक । आज यो वर्षको तिहारको मुख्य दिन भाइटीका । फूलै फूलको पर्वको रुपमा हेरिने तिहारमा यत्रतत्र फूलेका फूलहरुले शहर देखि गाउँघरसम्म ढकमक्क बनेका छन् ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । टीकासँगै सयपत्रि फूलको माला लगाउने गरिन्छ ।