Mangaldeep Aagarbatti
GBIME

बैतडीमा प्रहरीको जिप दुर्घटना

1.19K
shares

काठमाडौ, ५ मंसिर । बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरीको जिप दुर्घटनामा परेको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा प्रहरीको जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100