झापा ३ मा राजेन्द्र लिङ्देन अग्र स्थानमा, सिटौलाले पछ्याउदै
वि.सं.२०७९ मंसिर ५ सोमवार १३:१२
4.67K
shares
shares

काठमाडौं, ५ मंसिर । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।
सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।
यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

















