घट्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ मंसिर ७ बुधवार ११:५५
5.32K
shares
shares

काठमाडौं, ७ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ ।आज तोलाको ४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । त्यस्तै चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
मंगलवारका दिन नेपाली बजारमासुनको मूल्य तोलाको ३०० रुपैयाँले घटेको थियो ।

















