Dhulikhel Eco Banner new

मोरङ ५ (१)मा गनगाँई निर्वाचित

3.69K
shares

काठमाडौं, ७ मंसिर । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरेका उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन । साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।