GBIME

डिप्रोक्स लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

1.84K
shares

काठमाडौं, २७ पुस । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायक पदमा ५० जना कर्मचारी माग गरेको छ ।

 संस्थाले ७१ जिल्लामा ४१ वटा कार्यलयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले उम्मेदवारले संस्थाको वेवसाईट मार्फत माघ १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।