नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त
वि.सं.२०७९ फागुन ४ बिहीवार १४:४३
5.93K
shares
shares

काठमाडौं, ४ फागुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डेलाई नियुक्त गरेको छ ।
कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले फागुन ३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई पुन नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

















