Dhulikhel Eco Banner new

महासंघको निर्वाचन : यी हुन एसोसिएट तर्फ विजयी उम्मेदावर

5.54K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छिन् ।

उनले ८४६ मत प्राप्त गरिन् । उनका प्रतिष्पर्धी भरतराज आचार्यले ७७१ मत प्राप्त गरे ।
एसोसिएट तर्फ विजयी १९ उम्मेदवारहरु
डा. रामशरण थपलिया (१४४०)
मनोज पौडेल (१३७३)
अम्बिका प्रसाद पौडेल (१३६३)
आनन्द कुमार बगेरिया (१३६४)
सुनिल नारायण श्रेष्ठ (१३४२)
सुशील थापा (१३२९)
शैलेन्द्र गुरागाईं (१३१५)
राजेश कुमार अग्रवाल (१३१२)
हेमन्त गोल्छा (१३००)
देशबन्धु बस्नेत (१२८४)
अविनाश बोहोरा (१२७५)
गोपाल खनाल (१२६५)
उज्वल कुमार श्रेष्ठ (११९१)
प्रवलजङ्ग पाण्डे (११२८)
जुना माथेमा (९९१)
शक्ति कुमार बेगानी (९८८)
सन्दिप कुमार अग्रवाल (९२५)
ऋषी अग्रवाल (८८१)
मुकुन्द प्रसाद तिमल्सिना (८४२)