Dhulikhel Eco Banner new

शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान ठुलो छ : अध्यक्ष ढकाल

4.73K
shares

काठमाडौं, ३१ असार । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान ठुलो रहेको बताए । केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

सरकारले शिक्षा क्षेत्रलाई अगाडि बढाउँने कुरा नसेमेटिएको भन्दै उनले भने, ‘शिक्षा क्षेत्रका विषयहरुलाई सरोकारवाला निकायसम्म पुर्याउँन सधै तत्पर रहने छौं ।’
उनले अवार्ड पाउँने विद्यालय, शिक्षा विद्हरुलाई बधाई समेत दिएका छन् ।