पद्मोदय माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय अवार्ड
वि.सं.२०८० असार ३१ आइतवार १२:३१
4.69K
shares
shares

काठमाडौं, ३१ असार । दाङमा रहेको पद्मोदय माविले उत्कृष्ट विद्यालय अवार्ड २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले बुधबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्लस टूको शिक्षामा नेपाल भरीबाट उत्कृष्ट स्थानमा पर्न सफल भएको पद्मोदय माविलाई सम्मान गरिएको हो ।
पद्मोदयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।



















