Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य स्थिर

8.09K
shares

काठमाडौं, ९ जेठ । सुनचाँदी बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार ९८ हजार तोकिएको सुनको भाँउ सोमबार भने स्थिर रहेको छ । नेपाल सुुनचाँदी व्यवसायी महाँसघले सार्वजनिक गरेको विवरणअनुसार तेजावी सुुनको मूल्य प्रतिताुेला ९७ हजार ७०० रुपैंया कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २७० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।