Dhulikhel Eco Banner new

धादिङमा भुकम्पको धक्का महशुस

3.94K
shares

काठमाडौं, ५ कत्तिक । धादिङमा भुकम्पको धक्का महशुस गरिएको छ । भुकम्प ६.१ म्याग्निच्युटको गएको हो ।

धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ भने गाउँघरमा रहेका वृद्ध वृद्धा डराएको अनुभुति गरिरहेका छन् ।

भुकम्प धादिङको खरी केन्द्रविन्दु भएर गएको हो ।