भूकम्प अपडेट : २ जिल्लाका १२८ काे मृत्युु, सय भन्दा बढी घाइते
वि.सं.२०८० कात्तिक १८ शनिवार ०७:३६
11.36K
shares
shares

काठमाडौं, १८ कात्तिक । शुक्रबार राति गएको भूकम्पमा परी १२८ जनाकाे मृत्युु भएको छ । जाजरकोट र पश्चिम रुकुमका १२८ जनाकाे मृत्युु भएको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यलेले जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु र ५५ जना घाइते भएको र रुकुम पश्रिममा ३६ जनाको मृत्यु भएको र ८५ जना घइते भएको पुष्टि गरेका छन ।


















