Dhulikhel Eco Banner new

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

5.01K
shares

काठमाडौं, १८ मंसिर । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको हो । हिजो आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।