Dhulikhel Eco Banner new

माउन्टेन इनर्जीले घोषणा गर्यो शतप्रतिशत हकप्रद

4.41K
shares

काठमाडौं, २ पुस । माउन्टेन इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीले लाभांश भने विगतरण नगर्ने भएको छ। नगद र बोनस कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्दै छ। पुस १२ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले कम्पनीको सभामा भाग लिन पाउने छन्।