बुढानिलकण्ठ हेरिटेजले बोलायो साधारणसभा, आईपीओ पारित मूख्य एजेण्डा
वि.सं.२०८० पुस ४ बुधवार १०:४६
4.56K
shares
shares

काठमाडौं, ४ पुस । बुढानिलकण्ठ हेरिटेजले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले आईपीओ जारी गर्ने लगायतका एजेण्डासहित साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार आगामी २७ पुसमा बुढानिलकण्ठ हेरिटेजमै साधारणसभा बस्दैछ । उक्त साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।



















