Dhulikhel Eco Banner new

आज नेप्से ०.४० अंकले घट्यो

3.12K
shares

काठमाडौं, ९ माघ । आज मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर घटेर २०९८.२९ विन्दुमा आएको छ ।
आज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँको बारोबार भएको छ । मंगलबार १ करोड १८ लाख १ हजार कित्ता शेयर निबेच भएको छ।

मंगलबार सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।