Dhulikhel Eco Banner new

कृषि आयात ३० प्रतिशतले घटाउने

5.92K
shares

काठमाडौं, १५ जेठ । सरकारले नयाँ आर्थिक वर्षमा कृषि क्षेत्रमा ३० प्रतिशत आयात घटाउने लक्ष्य लिएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।