GBIME

आज शेयर बजार १०.२६ अंकले बढ्यो

378
shares

काठमाडौं, १५ माघ । आज सोमबार शेयर बजार १०.२६ अंकले बढेर परिसूचक २१०४ अंकमा कायम भएको छ । ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको भएको छ ।

आज भएको कारोबार आईतबारको तुलनामा बढी हो । आईतबार ३ अर्ब ८३ करोडको कारोबार भएको थियो भने आज १ अर्ब बढीको कारोबार भएको छ ।

आज कुल १५० कम्पनीको मूल्य बढ्दा ८६ को घट्यो भने ११ को स्थिर रहेको छ ।