आयात कम र निर्यात बृद्धि गरिने
वि.सं.२०७९ जेठ १५ आइतवार १६:४०
5.2K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा आयात न्यूनिकरण गर्ने बताएका छ । आइतबार बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
आयात प्रतिस्थापन गर्ने नीति अनुसार काम गरिने पनि बताइएको छ ।

















