६८ वर्षमै वृद्धभत्ता दिने घोषणा, भत्ता नलिनेलाई सम्मान
वि.सं.२०७९ जेठ १५ आइतवार १७:२४
7.12K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ । सरकारले वृद्धाभत्ता लिन्न भनेर स्वघोषणा गर्नेलाई सम्मान समेत गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अहिलेसम्म ७० वर्ष पुगेपछि भत्ता पाउने व्यवस्था छ ।

















