दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
वि.सं.२०८० फागुन ८ मंगलवार ०९:५९
4K
shares
shares

काठमाडौं, ८ फागुन । दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ४ बजेर ५८ मिनेटमा दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
यही फागुन ४ गते बझाङको परकाट्ने केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।


















