Dhulikhel Eco Banner new

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

3.87K
shares

काठमाडौं, ८ फागुन । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।