कोटेश्वर र बानेश्वरमा अण्डर पास निर्माण हुने
वि.सं.२०७९ जेठ १५ आइतवार १७:४४
6.06K
shares
shares
सांकेति तस्वीर
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर र बानेश्वरमा अण्डर पास निर्माण गर्ने भएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















