Dhulikhel Eco Banner new

आज शेयर बजार बन्द हुने

4.52K
shares

काठमाडौं, २८ फागुन । आज सोमबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) बन्द हुने भएको छ । आज ग्याल्पो ल्होसार हो । त्यसको अवसरमा सरकाले सार्वजनिक विदा दिएको छ ।

ल्होसारको सार्वजनिक विदा दिएको कारण शेयर बजार, बैंक तथा वित्तीय संस्था तथा सरकारी कार्यालयहरु बन्द भएका हुन् । भोलि मंगलबारबाट भने शेयर बजार नियमित खुल्ने नेप्सेले जनाएको छ ।