मानुषी लघुवित्तमा रोजगारी खुुल्यो
वि.सं.२०७९ जेठ १९ बिहीवार ११:२४
4.23K
shares
shares

काठमाडौं, १९ जेठ । मानुषी लघुुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ ।
कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । १८ वर्ष उमेरदेखि ३५ वर्ष सम्मका उमेर समुहले आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि कम्पनीको कार्यालय वा कम्पनीको आधिकारिक वेबसाइटबाट पनि भर्न सकिने छ । कामको अनुभव भएकाहरुलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।



















