Dhulikhel Eco Banner new

बैंक अफ काठमाण्डुले पायो संस्थापक शेयर बिक्री गर्ने अनुमति

5.43K
shares

काठमाडौं, १९ जेठ । बैंक अफ काठमाण्डु लिमिटेडले संस्थापक शेयर खरिद विक्री गर्ने अनुमति पाएको छ ।
दशरथ लाल श्रेष्ठको नाममा रहेको ३२०० कित्ता शेयर बिक्री लागेको हो ।
संस्थाले संस्थापक शेयर बिक्री गर्न अनुमति पाएको कुरा नेप्से मार्फत जानकारी दिएको छ ।