उदारो कारोबार सम्बन्धी कानून बनाउने सरकारको घोषणा
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४९
3.58K
shares
shares

काठमाडौं । सरकारले उदारो कारोबार सम्बन्धी कानून बनाउने घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



















