आलु प्याजमा दिइएको भ्याट छुटले नेपाली उत्पादनलाई बढवा दिदैन : डा. महत
वि.सं.२०८१ जेठ १५ मंगलवार १७:१२
5.4K
shares
shares

काठमाडौं, १५ जेठ । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याजमा दिइएको भ्याट छुटले नेपाली उत्पादनलाई बढवा नदिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट माथि प्रतिक्रिया दिदै उनले यहाँ भइरहेको व्यापारीहरुको सेटिङलाई यो छुटले मद्दत गर्ने बताएका हुन् ।

















