गाँजालाई बैधानिकता दिने कुरा हाम्रै कपी गरियो : डा. महत
वि.सं.२०८१ जेठ १५ मंगलवार १७:१४
5.76K
shares
shares

काठमाडौं, १५ जेठ । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजालाई बैधानिकता दिने कुरा नयाँ विषय नभएको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट माथि प्रतिक्रिया दिदै उनले यो आफूहरुकै पालामा भएको उनले बताए ।

















