Dhulikhel Eco Banner new

गैरकानुनी सामान रोक्नु पर्छ : अध्यक्ष अग्रवाल

4.94K
shares

काठममडौ, २२ जेठ । गैरकानुनी रुपमा आउने सामानलाई रोक्नु पर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् ।

राजस्व परामर्श समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।