तरलताले ब्याजदर दोब्बरले बढ्यो : अध्यक्ष गोल्छा
वि.सं.२०७९ जेठ २३ सोमवार १५:२६
4.99K
shares
shares

काठममडौ, २२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावले ब्याजदर दोब्बरले बढेको बताएका छन् ।
राजस्व परामर्श समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


















