एभरेष्ट बैंकको सञ्चालकमा ग्रोवर नियुक्त
वि.सं.२०७९ जेठ २६ बिहीवार १३:५१
4.5K
shares
shares

काठमाडौं, २६ जेठ । एभरेष्ट बैंकको सञ्चालकमा राकेश ग्रोवर मनोनित भएका छन् ।
संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले अनिल बंसलको स्थानमा राकेश ग्रोवरलाई सञ्चालक मनोनित गरि पठाएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।















