Dhulikhel Eco Banner new

जाडो मौसमलाई लक्षित गर्दै सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

3.63K
shares

काठमाडौं, ११ मंसिर । सि.जीले आफ्‌नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै  सि.जीले आफ्‌नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको हो ।

जाडो बढेसँगै आफु र आफ्‌नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलव्ध गराएको छ ।

जाडो मौसममा तातो पानी पिउन सि.जि र सि.जि मेरिडियाको वाटर डिस्पेन्सर नि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि सि.जिद्वारा वजारमा सर्वत्र उपलब्ध गराउदै आएको छ ।

ओइल रेडिएटर हिटर, इलेक्टिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ ।

साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सि.जिको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ ।

सि.जि र सि.जि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुने भएको छ ।

सि.जिले आफना विन्टर प्रोडक्ट्सहरु, जस्तै,वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्टिक अनि ग्याँस गिजर,रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।