Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.99K
shares

काठमाडौं, २३ मंसिर । शेयर बजारमा ७ अर्ब ४६ करोडको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३२ करोड ६४ लाख कारोबार भएको छ ।

यसदिन रिभर फल्स पावरको  १५ करोड ६८ लाख कारोबार भएको छ भने खानीखोला हाइड्रोपावरको १३ करोड ७८ लाख कारोबार भएको छ ।

त्यसैगरी बेस्ट फाइनान्सको १२ करोड ९९ लाख कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावरको १२ करोड ८५ लाख कारोबार भएको छ ।