शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२०
3.04K
shares
shares

काठमाडौं, २७ मंसिर । शेयर बजारमा ६ अर्ब १४ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड १२ लाख कारोबार भएको छ ।
यसदिन सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख कारोबार भएको छ भने जोशी हाइड्रोपावरको १५ करोड २२ लाख कारोबार भएको छ ।
त्यसैगरी मोलुङ हाइड्रोपावरको १४ करोड १५ लाख कारोबार भएको छ भने युनाइटेड आईडी मर्दी हाइड्रोपावरको १३ करोड ४८ लाख कारोबार भएको छ ।
















