Dhulikhel Eco Banner new

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग

3.34K
shares

काठमाडौं, १९ पुस । सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।कम्पनीले शाखा प्रबन्धकका लागि केही, लीड एचआर अफिसरका लागि केही र लीड ट्रेनीङ अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले पुस २३ गतेसम्म आवेदन दिनुपर्नेछ ।