Dhulikhel Eco Banner new

सानिमा बैंकको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा

3.22K
shares

काठमाडौं, ३ माघ । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका अनुसार उक्त शेयर प्रतिकित्ता १४५ रुपैयाँका दरले सम्पूर्णले खरिद गर्न सक्नेछन् ।

शेयर किन्न इच्छुक सर्वसाधारणले आफुले किन्न चाहेको शेयर कित्ताको विवरण खुलाई १५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन बैंकको केन्द्रिय कार्यालय नारायणचौर, नक्सालमा बुझाउनु पर्ने बैंकले जनाएको छ।