Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब २४ करोड कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.68K
shares

काठमाडौं, २९ माघ । शेयर बजारमा ७ अर्ब २४ करोड शेयर कारोबार हुँदा सीईडीबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ८१ लाख शेयर कारोबार भएको हो ।

न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख शेयर कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ६९ लाख शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख शेयर कारोबार भएको छ ।