एकैदिन प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मूल्य, हेर्नुुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ माघ ३० बुधवार ११:१७
shares

काठमाडौं, ३० माघ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार तोलामा १ लाख ७० हजार २ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजार ७ सयले घटेर तोलामा १ लाख ६७ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलवार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बुधवार तोलामा १ हजार ९३० रुपैयाँमा कायम भएको छ ।

















