बेलायत र युरोपको लागि फ्र्यान्क्लिनले पायो फेयर अन्तर्राष्ट्रिय शैक्षिक उपाधि
वि.सं.२०८१ चैत ८ शुक्रवार १७:५१
1.98K
shares
shares

काठमाडौं, ७ चैत । बेलायत र युरोपको लागि फ्र्यान्क्लिन एजुकेसन एण्ड मार्केटिङ कन्सल्टेन्सीले फेयर अन्तर्राष्ट्रिय शैक्षिक उपाधि हासिल गरेको छ । शैक्षिक गुणस्तरमा उच्च भएकै कारण फ्र्यान्क्लिनले उपाधि हासिल गर्न सफल भएको हो ।
यस उपाधिले कन्सल्टेन्सीको विद्यार्थीहरूलाई बेलायतमा अध्ययनका लागि उत्कृष्ट मार्गदर्शन र सहयोग पुर्याउने कार्यको कदर गरेको हो ।


















