Dhulikhel Eco Banner new

शंकर राज पाण्डे हिमालयन डिस्टिलरीको अध्यक्ष पदमा नियुक्त

2.28K
shares

काठमाडौं, २१ चैत । हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय लिएको हो।

कम्पनीका तत्कालिन अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले दिएको राजिनामा चैत १७ गतेको बैठकले स्वीकृत गरेपछि रिक्त अध्यक्ष पदमा पाण्डे नियुक्त भएका हुन्।