शेयर बजारमा १० अर्ब ५१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ वैशाख २४ बुधवार १५:४१
3.81K
shares
shares

काठमाडौं, २४ वैशाख । शेयर बजारमा १० अर्ब ५१ करोड कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५९ करोड २० लाख कारोबार भएको हो ।
यसदिन ङादी ग्रुपको ५४ करोड ७९ लाख कारोबार भएको छ भने राधी विद्युतको ४३ करोड ११ लाख कारोबार भएको छ ।
त्यसैगरी, युनिभर्सल पावरको ४२ करोड ६३ लाख कारोबार भएको छ भने सिंगटी हाइड्रोको ४१ करोड ८ लाख कारोबार भएको छ ।

















