अर्थमन्त्रालयबाट बजेटको झोला लिएर निस्किए अर्थमन्त्री
वि.सं.२०८२ जेठ १५ बिहीवार १४:४६
2.89K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट लेखन राखिएको झोला लिएर अर्थमन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेल प्रस्तुत गर्दैछन् ।



















