निजी क्षेत्रबाट ७ खर्ब बराबरको परियोजना विकास सहजता गरिने
वि.सं.२०८२ जेठ १५ बिहीवार १५:४७
4.13K
shares
shares

काठमाडौं, १५ जेठ । लगानीबोडृको संस्थागत क्षमता बनाइने भएको छ । आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्र ७ खर्ब बराबरको परियोजना विकास सहजता र ३ खर्ब बराबरको विकास आयोजना गरिने विनियोजन गरेको हो ।

















